छत
ना. [प्रा. छत्त]
- घरको छानु।
- परेवा बसाउनका निम्ति उभ्याइने छाताका आकारको टाँड; परेवा बसाल्ने आडा।
- ट्रक वा लरीको चालक बस्ने ठाउँभन्दा माथिल्लो भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. छत्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)