छद/छदन
ना. [सं.]
- कुनै वस्तुलाई ढाक्ने वा छोप्ने वस्तु; आवरण; बिर्को।
- शरीरका भित्री अङ्गहरू ढाक्ने छाला।
- पक्षीका जिउ ढाक्ने पखेटा।
- रुख, लहराका पात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)