छद्मवेशी

वि.

  1. नक्कली वेश धारण गर्ने; बनावटी वेशमा रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)