छनछनाउँदो

वि.

  1. छनछन शब्द गर्ने।
  2. कुनै किसिमको खोट नभएको; चहकिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)