छन्दोबद्ध

वि.

  1. छन्दमा बाँधिएको; छन्दका नियममा लेखिएको वा रचना गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)