छपाउनीना.छाप्ने काम गरेबापत लिइने दस्तुर; छपाउने काम गरेबापत लाग्ने महसुल; छपाइ-खर्च।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छपाइनु छपाउनु