छप्को
ना. [अ.मू. छप्+को]
- कोमल वस्तु काट्ताको आवाज।
- धान आदिको रोपाइँ।
- धान रोप्ताको आवाज।
- चिसा लुगा पछार्दाको आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छप्+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)