छब्बिस

वि. [सं. षट्विंशति]

  1. बिस र छका योगसङ्ख्याको।
  2. बिस र छ जोड्दा हुने सङ्ख्या; पच्चीसपछि आउने सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)