छमछम

क्रि.वि. [अ.मू. छम्+अ(द्वि.)]

  1. घुँघर आदिबाट बारम्बार शब्द निस्किएजसरी।
  2. छमछम शब्द उत्पन्न गरेर।
  3. त्यसरी निस्केको ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)