छमछमाउनु

स.क्रि.

  1. घुँघरु आदिबाट छमछम आवाज निकाल्नु; छमछम पार्नु; बजाउनु।
  2. छमछम हुनु; छमछम आवाज निस्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)