छम्कट्ट
वि. [सं. सम्यक्कृत]
- चिटिक्कको; छरितो; सुहाउँदिलो; आकर्षक।
- ढाँचालु किसिमको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. सम्यक्कृत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)