छम्के

ना. [अ.मू. छम्क+ए]

  1. बाँसका पट्याँसबाट बनाइएको सोली वा भाँडाभित्र मसिना गेडाहरू हाली छमछम गरी बजाइने बाजाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)