छयल्ल/छयल्ले
वि. [प्रा. छाइल्लो]
- बनावटी स्वाङ रच्न जान्ने; नखरा गर्न सिपालु; छाले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. छाइल्लो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)