छयहत्तर

वि. [सं. षट्सप्तति]

  1. छ र सत्तरी बराबरको सङ्ख्या, अङ्क वा मूल्यको।
  2. छ र सत्तरी जोड्दा हुने सङ्ख्या; पचहत्तरपछिको सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)