छयानब्बे
वि. [सं. षट्नवति]
- छ र नब्बे बराबरका सङ्ख्या वा अङ्कको।
- छ र नब्बे जोड्दा हुने सङ्ख्या; पन्चान्नब्बेपछिको सङ्ख्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. षट्नवति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)