छयालिस

वि. [सं. षट्चत्वारिंशत्]

  1. छ र चालिस जोड्दा हुने अङ्क बराबरको सङ्ख्या वा मूल्यको।
  2. छ र चालिस जोड्दा हुन आउने सङ्ख्या; पैँतालिसपछिको सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)