छयासी

वि. [सं. षडशीति्]

  1. छ र असीको योग बराबरका सङ्ख्या वा अङ्कको।
  2. छ र असी बराबरको सङ्ख्या; पचासीपछि आउने सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)