छरपस्ट/छरपुस्ट
वि. [सं. क्षतभ्रष्ट]
- यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको।
- लथालिङ्ग; भताभुङ्ग।
- यताउति चारैतिर छरिए झैँ गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. क्षतभ्रष्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)