छरी

ना. [सं. क्षुरी]

  1. निधारमाथि वा कन्चटनेरको लामो कपाललाई छाँटेर छरितो पारिने काम वा अवस्था।
  2. खेतबारीका कान्लाकुन्ली एवं डिलआलीहरू छाँटेर चिटिक्क पार्ने क्रिया।
  3. काठ वा बाँसको सानो र छरितो लौरो।
  4. चराहरूका चार नङ्ग्राभन्दा भिन्नै अलि माथि रहेको पाँचौँ नङ्ग्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)