छर्काछर्की

ना.

  1. निरन्तर छर्काइको आदानप्रदान।
  2. सानाठुला छर्काहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)