छर्को

ना. [सं. क्षरक]

  1. छर्कने काम; छर्र पार्ने क्रिया।
  2. छर्र गर्ने वा छर्र गरेर झर्ने कुनै वस्तु (पानी, धुलो इ.)।
  3. छम्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)