छलकपट
ना. [छल+कपट]
- कसैलाई कपटपूर्ण किसिमले छल्ने वा धोका दिने काम; झुक्याउने, लुकाउने र ठग्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छल+कपट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)