छलछल
ना. [अ.मू. छल्+अ(द्वि.)]
- पानी आदि तरल पदार्थ झर्दा वा छचल्किँदाको आवाज।
- मस्त युवतीको स्तनको हल्लाइ।
- त्यस्तो ध्वनि वा चाल गरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छल्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)