छलफल

ना. [छल+फल]

  1. दुई वा दुईभन्दा बढी व्यक्तिहरू बसेर कुनै विषयमा विचारविमर्श गर्ने काम।
  2. सही कुरो पत्तो लगाउन र खास निर्णयमा पुग्न सम्बन्धित व्यक्तिहरू बसेर गरिने विचारविमर्श; तर्कवितर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)