छलयोजन

ना. [सं.]

  1. चलाकीका साथ अयथार्थ वा बनावटी चाल खेल्ने काम; काम पटाउन सक्ने किसिमले गरिने छलछाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)