छलिक
ना. [सं.]
- छल गर्ने व्यक्ति; इन्द्रजाली; छली व्यक्ति।
- साहित्यमा रूपकको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)