छस्याङछुसुङ/छस्राँङछुस्रुङ
ना. [अ.मू. (द्वि.) छुसुङ्+अ]
- खत्र्याङखुत्रुङ; जेतेमेते; छासछुस।
- कागत, किताब, खुजुरा वस्तु आदि चलाउँदा असावधानी गर्ने गरी।
- सुकेका पातपतिङ्गर चलाउँदा आवाज आउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)