छाँटा
ना. [सं. छात]
- मास भिजाएर बोक्रा छुट्ट्याई तेल र बेसार दलेर सुकाइएको दाल; बोक्रा फालिएको दाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छात]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)