छाँदेगाँठो

ना. [छाँद+ए+गाँठो]

  1. दाम्लाको एक छेउ पस्यौटामा छिराएर अड्काउनका लागि बनाइएको गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)