छाँद हाल्नु

टु.

  1. प्रायः गोडामा हातले फेरो मार्नु।
  2. भुतुक्क भएर अरूपट्टि लहसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)