छाइँछुइँ

ना. [अ.मू. छाइँ(द्वि.)]

  1. झरझराउँदो आगाका कोइलामा घिउ हाल्दा निस्कने शब्द।
  2. त्यस्तो शब्द निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)