छाउराछाउरी

ना.

  1. साना ठुला छाउरा र छाउरीहरूको समूह; छाउरा र छाउरी।
  2. बच्चाबच्ची; छोराछोरी; भुराभुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)