छाडा
वि. [प्रा. चत्त< सं. त्यक्त]
- कुनै बन्धनमा नपरेको; आफूखुसी; फुक्का।
- अश्लील कामकुरो गर्दै हिँड्ने; गतिछाडा।
- डामेर छाडेको।
- निर्लज्ज।
- कमाइ नलगाई गाईबस्तु छाडिने; छेकथुन नभएको (ठाउँ वा जग्गाजमिन)।
- छाडा व्यक्ति, वस्तु वा प्राणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)