छाडि

  1. अनु.[छाड्+इ]
  2. पहिले; अगावै (हिजोछाडि अस्ति)।
  3. पछि; बितेपछि (भोलिछाडि पर्सि)।
  4. बाहेक; सिवाय। (उदा.- ऊ राम्रोछाडि नराम्रो काम गर्दैन; पिटिछाडि मार्छस् नै भने पनि मेरो के लाग्छ? मछाडि को होला तिमीलाई मन पराउने!)
  5. साटो; सट्टामा। (उदा.- अरूछाडि मलाई नै बोलाउनुपर्छ र?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)