छाड्या

ना.

  1. पाहुनाहरूलाई सुताउन तथा बसाउनका लागि बनाइएको वा तयार पारिएको पाली वा कोठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)