छाते

वि. [छाता+ए]

  1. छाता लिने; छाता ओढ्ने।
  2. छाता ओढाउने।
  3. छाताका आकारको; छाताजस्तो।
  4. राजामहाराजालाई पिठिउँमा बोकेर यताउति लैजाने अनुचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)