छात्रा

ना. [सं.]

  1. छात्रको स्त्रीलिङ्ग।
  2. विद्यालयमा भर्ना भई औपचारिक रूपले विद्याध्ययनमा लागेकी स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)