छाद्नु

स.क्रि. [सं. छर्दन]

  1. खाएर पेटमा पुगेको वस्तु कुनै कारणवश उल्टिएर बाहिर निकाल्नु; वमन गर्नु; बान्ता गर्नु।
  2. कलमले मसी उकेल्नु।
  3. भन्न नचाहेको कुरो करकापमा परेर भन्न बाध्य हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)