छापमसी

ना.

  1. छाप लगाउनका निम्ति बनाइएको मसी; ल्याप्चे लगाउनका निम्ति तयार गरिएको मोसो वा मसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)