छायानुवाद

ना.

  1. एक भाषामा लेखिएका रचनामा पाइने वास्तविक तथ्यलाई अर्को भाषामा जस्ताका तस्तै उतार्ने काम; उल्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)