छायापुरुष

ना.

  1. घामको विपरीत दिशातर्फ केही बेर आफ्नो छायालाई हेरेका आँखाले तुरुन्तै आकाशतिर हेर्दाखेरि देखिने आफ्नो आकृति।
  2. अदृश्य वा अपरिचित रूपमा रहेर अर्काको रहस्य पत्तो लगाउन पछि लागेको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)