छाल्याइँ

ना. [छाले+याइँ]

  1. छाले हुनाको भाव; उत्ताउलोपना; चञ्चलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)