छिँक्नु

स.क्रि. [छिँक्का+नु]

  1. रुघा-खोकी आदि रोगले नाक खसखस गरेर हाच्छिउँ गर्नु; छिउँ गर्नु; छिँक्का निकाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)