छिः
वि.बो. [सं.]
- कुनै फोहर वस्तु देख्दा वा त्यस्तो प्रसङ्ग चल्दा घृणाको भाव व्यक्त गर्ने शब्द; छ्या।
- मनको अरुचि वा वितृष्णा प्रकट गर्ने शब्द।
- कसैको घृणित चरित्रप्रति निन्दा जनाउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)