छिउँ
ना. [सं. छिक्का]
- नाकभित्र नसजस्तो पर्पर्याउने वस्तु वा गन्ध परेमा, हालेमा, खार लागेमा अथवा रुघा-खोकीका कीटाणु सकसक गरेमा बाहिर फ्याँक्न स्वतः प्रकट हुने नाकको बजाइ; छिँक्का; हाच्छिउँ; छिँक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)