छिउँटी

ना. [छिउँटो+ई]

  1. कुनै काम गराएबापत कमाएर खान दिइएको सानो खेत वा बारी; दुःखशान्तिका निम्ति दिइएको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)