छिचोल्नु

स.क्रि. [सं. छित्वर+नु]

  1. एकातिरबाट पसेर अर्कातिरबाट निस्कनु; पार गर्नु।
  2. एक ठाउँबाट हुलेर अर्का ठाउँबाट निकाल्नु।
  3. टुङ्गो पुर्‍याएर बोल्नु।
  4. आद्योपान्त पढेर सक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)