छिट

ना. [सं. क्षिप्त]

  1. विभिन्न रङमा छिपेको धोती वा गुन्यू आदि लगाइने एक थरी कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)