छिद्रानुसरण

ना.

  1. अर्कामा रहेका दोषहरूको बारेमा गरिने खोजीनिती; छिद्रान्वेषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)