छिनाफाना
ना. [छिन्+फाँड्> फाना]
- हरहिसाब मिलाउने र चुक्ता गर्ने काम; चुक्ती; फर्छ्यौट; छिनुफानु।
- किनारा लगाउने काम; निधो वा टुङ्गो लाउने काम; निर्णय; निधो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छिन्+फाँड्> फाना]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)